सुस्तावासीको गुनासो : प्रधानमन्त्रीको अभिव्यक्तिले आतंकित छौं, अब माइतीघर जान्छौं
onlinekhabar.com · Sun Jun 28 13:08:43 GMT 2026

१४ असार, बुटवल । दशकौंदेखिको सीमा विवाद, नागरिकताविहीन अवस्था र राज्यको बेवास्ता सहँदै आएका सुस्तावासीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट आफूहरू आतंकित हुनुपरेको गुनासो गरेका छन् ।
प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिपछि उत्पन्न परिस्थितिले थप असुरक्षा बढाएको भन्दै सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले सरकारलाई तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन् ।
Read full story at source (onlinekhabar.com)