बङ्गलादेशका राष्ट्रपतिलाई भुल्ने बिमार पुष्टि, पदबाट दिए राजीनामा
kathmandupati.com · Fri Jul 24 12:10:50 GMT 2026

काठमाण्डु – बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले गम्भीर स्वास्थ्य समस्याको कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। शुक्रबार राजीनामा बारे उनको कार्यालयले पुष्टि गरेको हो।
पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मानिएका ७६ वर्षीय शाहाबुद्दिनले सन् २०२३ को अप्रिलदेखि राष्ट्रपतिको मुख्यतः औपचारिक पद सम्हाल्दै आएका थिए।
Read full story at source (kathmandupati.com)