अटोमोबाइल ‘इकोसिस्टम’ र बदलिँदो बजारका आयामहरु
corporatenepal.com · Sat Jul 25 07:16:33 GMT 2026

– सुरेन्द्रकुमार उप्रेती
नेपालको अटोमोबाइल क्षेत्र व्यवस्थित र पारदर्शी हुँदै गएको क्षेत्रमध्ये एक मान्न सकिन्छ । डिजिटल प्रणालीको विस्तार, मूल्य निर्धारणको स्पष्टता र उपभोक्ताले सजिलै जानकारी पाउने अवस्थाले यो क्षेत्र पारदर्शी व्यवसायमा पर्छ । गाडीको भन्सार प्रक्रियादेखि लिएर सोरुममा बिक्री हुने मूल्यसम्म धेरै कुरा प्रणालीगतरुपमा हुँदा उपभोक्ताको विश्वासलाई समेत मजबुत बनाएको छ । उपभोक्ताले कुनै पनि गाडी किन्नुअघि नै त्यसको एमआरपी (अधिकतम् खुद्रा मूल्य), कर संरचना, अन्य शुल्क र छुट तथा अफरहरुबारे स्पष्ट जानकारी मोबाइल वा डिजिटल प्लेटफर्ममार्फत नै प्राप्त गर्न सक्छन् ।
Read full story at source (corporatenepal.com)