मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने
onlinekhabar.com · Sat Jul 25 07:18:59 GMT 2026

९ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा पालिकामा किसानको खेतसम्मै प्रत्यक्ष सेवा पुर्याउने गरी कृषिको नमूना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कृषिमन्त्री गीता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राखेर यो कार्यक्रम कार्यान्वयन गरिने बताएकी छन् ।
Read full story at source (onlinekhabar.com)