सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड, हुलाकी सडक अवरुद्ध
onlinekhabar.com · Sat Jul 25 07:17:57 GMT 2026

९ साउन, सिरहा । सर्पदंशका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ ।
उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् ।
Read full story at source (onlinekhabar.com)