रायडाँडाका किसानलाई मिनिट्रिलर वितरण
gorkhapatraonline.com · Sun Jun 07 03:24:36 GMT 2026

बागलुङ नगरपालिकाले रायडाँडा विशेष कार्यक्रममार्फत वडा नं. ११ रायडाँडाका किसानलाई कृषि उपकरण तथा सामग्री वितरण गरेको छ ।
व्यावसायिक कृषि पेशा गरेर आयआर्जन बढाउन, बाँदरबाट जोगिनेखालका खेतीमा जोड दिन उपकरण र सामग्री वितरण गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)