गण्डकीमा राइड सेयरिङ कम्पनी दर्ता सुरु, प्रक्रियामा पाँच कम्पनी
nepalnews.com · Fri Jul 24 12:17:17 GMT 2026

पोखरा। गण्डकी प्रदेशमा राइड सेयरिङ कम्पनीहरू दर्ता हुन थालेका छन्।
यातायात व्यवस्था कार्यालय कास्कीमा हालसम्म पाँचवटा कम्पनीले दर्ताका लागि निवेदन दिएका छन्। प्रदेश सरकारले देशमै पहिलोपटक राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवालाई कानुनी मान्यता दिएपछि दर्ता प्रक्रिया अघि बढेको हो।
Read full story at source (nepalnews.com)