अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
rajdhanidaily.com · Sat Jul 25 07:31:35 GMT 2026

गण्डकी। पहिराका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ ।
बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो ।
Read full story at source (rajdhanidaily.com)