सामसङ इनोभेसन क्याम्पसको कोडिङ कोर्स सम्पन्न, नयाँ कार्यक्रमलाई खुल्यो आवेदन
onlinekhabar.com · Fri Jul 24 12:17:03 GMT 2026

८ साउन, काठमाडौं । सामसङ नेपालले सामसङ इनोभेसन क्याम्पस (एसआईसी) अन्तर्गत सञ्चालन गरेको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ।
कोर्स पूरा गरेका विद्यार्थीलाई सम्मान गर्दै कम्पनीले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रमका लागि आवेदन पनि खुला गरेको जनाएको छ।
Read full story at source (onlinekhabar.com)