गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार
kharibot.com · Fri Jul 24 12:25:00 GMT 2026

काठमाडौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–४, प्रोक छाकगाउँ निवासी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।
Read full story at source (kharibot.com)