फ्रान्समा पनि १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
hamrakura.com · Fri Jul 24 00:00:00 GMT 2026
काठमाडौँ । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले जानकारी दिएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत सांसदहरूलाई समर्थनका लागि धन्यवाद दिँदै राष्ट्रपति म्याक्रोनले बालबालिकालाई अनलाइनको असुरक्षाबाट बचाउन यो निर्णय छिट्टै कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। यो निर्णय संवैधानिक परिषद्को निर्णयमा निर्भर रहनेछ।
Read full story at source (hamrakura.com)