एकल महिलाले पाइन् वर्षौँअगाडि ठगिएको करोडौँ मूल्यको जमिन फिर्ता
deshsanchar.com · Fri Jul 24 12:29:35 GMT 2026

दाङ – रोल्पाको थवाङ–४ बाट छोरीको उच्च शिक्षाका लागि दाङ झरेकी ६४ वर्षीया एकल महिला मुलजिता रोकाले पाँच वर्षअघि ठगीमा गुमाएको करोडौँ मूल्यको जग्गा अन्ततः कानुनी लडाइँ लडेर फिर्ता पाएकी छन्।
Read full story at source (deshsanchar.com)