इटहरीस्थित यातायात कार्यालयद्वारा एक वर्षमा १ अर्ब २८ करोड राजस्व संकलन
deshsanchar.com · Fri Jul 24 12:03:34 GMT 2026

मोरङ – सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी)ले आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब २८ करोड ४६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
Read full story at source (deshsanchar.com)