सर्वोच्चका तीन वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन धम्की दिइयो : अन्तर्राष्ट्रिय संस्थाहरु
deshsanchar.com · Fri Jul 24 11:41:45 GMT 2026

काठमाडौँ – सर्वोच्च अदालतका तीन जना वरिष्ठतम न्यायाधीशहरुलाई राजीनामा दिन अन्यथा महाअभियोगमार्फत पदमुक्त गर्ने धम्की दिइएको तीनवटा अन्तर्राष्ट्रिय संस्थाले संयुक्त रुपमा जनाएका छन्।
Read full story at source (deshsanchar.com)