डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजभित्र विवरण अद्यावधिक गर्नुपर्ने
clickmandu.com · Fri Jul 24 12:29:05 GMT 2026

काठमाडौं । डिजिटल वालेट प्रयोगकर्ताहरूले राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै भुक्तानी सेवा प्रदायक संस्थाहरूले नेपाली नागरिकको नयाँ वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखसँग विवरण रुजु गरेर मात्र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको हो ।
Read full story at source (clickmandu.com)