निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
ratopati.com · Fri Jul 24 12:36:52 GMT 2026

काठमाडाैँ । निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेकाे छ ।
उनीहरूलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी एवं प्रवक्ता पवन कुमार भट्टराईले राताेपाटीलाई बताए ।
Read full story at source (ratopati.com)