नुवाकोटमा बारम्बार विद्युत् अवरोध अन्त्य गर्न सञ्चारमन्त्रीको निर्देशन, पूर्वाधार विस्तार र सेवा सुधारमा जोड
aarthiknews.com

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटमा बारम्बार हुने विद्युत् अवरोध तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।
मन्त्री तिमिल्सिनाले नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणसँग छलफल गर्दै जिल्लाको विद्युत् आपूर्ति, वितरण प्रणाली, पूर्वाधार र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए।
Read full story at source (aarthiknews.com)