धनकुटामा ७१ किलो गाँजासहित २ जना पक्राउ
himalpress.com · Sat Jul 25 07:50:45 GMT 2026

धनकुटा- धनकुटामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले शुक्रबार राति अर्थात् गए राती साँगुरीगढी गाउँपालिका वडा नं. २, मान्दावा टोलबाट इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा को२ह १२५ नम्बरको अटो (टेम्पो) रोकी जाँच गर्दा प्लास्टिकका पाँच वटा बोरामा प्याक गरिएको ७१ किलोग्राम ३५ ग्राम गाँजा फेला परेको हो।
Read full story at source (himalpress.com)