चलचित्र ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
kendrabindu.com · Fri Jul 24 12:51:38 GMT 2026
काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित चलचित्रको रूपमा हेरिएको नेपाली चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ औपचारिकरूपमा सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौँको चाबहिलस्थित एफक्युब सिनेमा हलमा एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै लोक फ्लेभरको यो गीत सार्वजनिक गरिएको हो । हलको ठूलो पर्दामा गीतको भिजुअल प्रदर्शन गर्दै उपस्थित सञ्चारकर्मीमाझ निर्माण टिमले चलचित्र पहिलो गीतस्वरूप दर्शकका लागि सार्वजनिक गरेको हो ।
Read full story at source (kendrabindu.com)