देउवा समूह फेरि सर्वोच्च गएपछि के भन्छ कांग्रेस संस्थापन पक्ष ?
nepalpress.com · Sat Jul 25 07:59:56 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको विवादलाई अदालततिर लैजाँदा समस्या समाधान नहुने बताएका छन्।
आधिकारिकता विवादमा यसअघि भएको सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पुनरावलोकन निवेदन दर्ता गरेपछि महामन्त्री घिमिरेले यस्तो बताएका हुन्।
Read full story at source (nepalpress.com)