मुख्यमन्त्री कँडेलले सत्ता संकटको १० दिनपछि बोलाए दलको बैठक
baahrakhari.com · Sat Jul 25 08:03:15 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको १० दिनपछि पहिलोपटक संसदीय दलको बैठक बोलाएका छन्।
नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक टकराज पछाइले दलको बैठक बसेको सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
Read full story at source (baahrakhari.com)