उपल्लो मुस्ताङमा हिमताल निरीक्षण, तत्काल देखिएन जोखिमको संकेत
barnanmedia.com · Sun Aug 30 02:36:01 GMT 2026

उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ।
हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्।
Read full story at source (barnanmedia.com)