विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
ratopati.com · Fri Jul 24 12:56:45 GMT 2026

काठमाडौँ। सरकारले विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा रजिस्ट्रार, रेक्टर,डिन लगायतका पदाधिकारी नियुक्तिमा हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन्।
शिक्षा मन्त्रालयमा शुक्रबार शिक्षा पत्रकारहरूसँगको छलफलमा शिक्षा मन्त्री पोखरेलले आफूहरूले विश्वविद्यालयलाई स्वायत्त बनाउने बताए। मन्त्री पोखरेलले भने, 'विश्वविद्यालय स्वायत्त निकाय हो । यसमा राजनीतिक हस्तक्षेप हुँदैन । उपकुलपतिज्यूहरूले स्वतन्त्र ढङ्गले काम गर्नुहुन्छ ।'
Read full story at source (ratopati.com)