नेपाल–भारतबीच खुला सीमाले समस्या झेल्नुपर्योः गृहमन्त्री
corporatenepal.com · Fri Jul 24 12:48:45 GMT 2026

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नेपाल–भारत खुल्ला सीमाका कारण समस्या झेल्नुपरिरहेको बताएका छन् । एक संसदीय समितिमा बोल्दै उनले सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि आफू लागिरहेको पनि बताएका छन् ।
जनताको समस्या बुझ्नको लागि आफैँ छड्के जाँच गर्न हिँड्ने गरेको सुनाउँदै गुरुङले खुल्ला सीमाका कारण लागुऔषधको कारोबारसमेत बढेको, पक्राउ गर्न खोज्दा दुवैतिरका यता र उता लुक्ने गरेको बताए ।
Read full story at source (corporatenepal.com)