नेपाल आउने तयारीमा रहेको 'दिपल निभो क्यू०५' किन बन्यो बहुप्रतीक्षित इभी?
setopati.com · Fri Jul 24 12:56:05 GMT 2026

ठूलो एसयुभीको जस्तो फराकिलो स्पेस, नयाँ पुस्ताको इभी प्रविधि र अन्तर्राष्ट्रिय रूपमा सम्मानित डिजाइन एउटै इभीमा समेटिँदा कस्तो देखिन्छ? नेपालले यसको जवाफ चाँडै पाउने भएको छ।
नेपालका लागि इन्टेलिजेन्ट र लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी दिपल निभो क्यू०५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
Read full story at source (setopati.com)