सम्बन्धविच्छेद मुद्दामा पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न आदेश
nepalpress.com · Fri Jul 24 12:56:00 GMT 2026

काठमाडौं। दक्षिण कोरियाको उच्च अदालतले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप उद्योगका प्रभावशाली व्यवसायी तथा एसके समूहका अध्यक्ष चे ताए–विनलाई नौ खर्ब ४४ अर्ब वोन (करिब ६४ करोड ४० लाख अमेरिकी डलर) भुक्तानी गर्न आदेश दिएको छ ।
सम्बन्धविच्छेद मुद्दामा विनलाई पूर्वपत्नी रोह सोह–योङलाई उक्त रकम भुक्तानी गर्न भनिएको हो ।
Read full story at source (nepalpress.com)