बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
nepaltvonline.com · Sat Jul 25 07:09:49 GMT 2026

काठमाडौँ
-बुध्द एयरले आज एटीआर-७२-६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।
Read full story at source (nepaltvonline.com)