चुनदेवीमा देउवा समूहको बैठक चलिरहँदा कांग्रेस नफुटाउन जनप्रतिनिधिको दबाब
shilapatra.com · Fri Jul 24 13:00:37 GMT 2026

नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई दबाब दिएका छन् ।
शुक्रबार इतर पक्षको बैठक बसिरहेको चुनदेवीस्थित कार्यालयमा पुगेर पालिकाका प्रमुख उपप्रमुखले पार्टी फुटाउनेतर्फ नलाग्न दबाब दिए ।
Read full story at source (shilapatra.com)