नाबालिगको गोपनीयता जोगाउन नसकेको आरोपमा टिकटक युरोपेली आयोगको छानबिनमा
kharibot.com · Sat Jul 25 08:15:00 GMT 2026

काठमाडौँ । छोटो भिडियो साझेदारी मञ्च टिकटक फेरि युरोपेली नियामक निकायको छानबिनमा परेको छ। युरोपेली आयोगले टिकटकले आफ्नो मञ्चमा नाबालिग प्रयोगकर्ताको गोपनीयताको पर्याप्त सुरक्षा गर्न नसकेको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको हो।
Read full story at source (kharibot.com)