मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने; मन्त्री चौधरी
canadanepal.com · Sat Jul 25 08:15:56 GMT 2026

जनकपुरधाम - कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले मधेस प्रदेशका १० स्थानीय तहमा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने घोषणा गरेकी छन्।
सङ्घ–प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राखेर किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने उद्देश्यका साथ प्रदेश सरकारको सिफारिसअनुसार १० पालिका छनोट गरिने जानकारी दिइन्।
Read full story at source (canadanepal.com)