अमेरिकाको नयाँ भन्सार शुल्क, ६० व्यापारिक देशलाई १०-१२.५ प्रतिशतसम्म भन्सार
clickmandu.com · Fri Jul 24 13:07:48 GMT 2026

काठमाडौं । अमेरिकाले आफ्ना ६० वटा मुख्य व्यापारिक साझेदार देशहरूमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लागू गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः सत्ता सम्हालेपछि चर्काएको व्यापार युद्धलाई थप तीव्र पार्दै नयाँ भन्सार शुल्क लगाएको बीबीसीले जनाएको छ ।
Read full story at source (clickmandu.com)