हिमाचलमा सुमो गाडिमाथि चट्टान खस्दा १३ जनाको मृत्यु, दुई घाइते
nepalpress.com · Fri Jul 24 13:08:33 GMT 2026
काठमाडौं। भारतको हिमाचल प्रदेशस्थित पांगी र लाहौल–स्पीति जिल्लाको सीमावर्ती कडू नाला क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
Read full story at source (nepalpress.com)