प्रत्यक्ष कार्यकारी नेपाली समाजका लागि उपयुक्त हुँदैनः पूर्वराष्ट्रपति भण्डारी
nepalnews.com · Sun Jun 28 13:14:23 GMT 2026

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छिन्।
आइतबार काठमाडौंमा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भण्डारीले कुनै एक निर्वाचनको परिणामका आधारमा कम्युनिष्ट आन्दोलन वा जबजको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने बताएकी हुन्।
Read full story at source (nepalnews.com)