१०२ वर्षसम्म नसुल्झिएको सगरमाथा आरोहणको रहस्य
onlinekhabar.com · Sat Jul 25 08:14:19 GMT 2026

२९ मे १९५३ । संसारकै अग्लो शिखर एभरेष्टको चुचुरोमा पहिलो पटक पाइला टेक्नेमा एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाको नाम इतिहासमा लेखिएको दिन । जतिबेला सगरमाथा नामाकरण समेत भइसकेको थिएन् ।
१०२ वर्षसम्म नसुल्झिएको सगरमाथा आरोहणको रहस्यले संकेत गर्छ, तथ्यहरूको खोजले कुनै दिन त्यो इतिहास बदलिन पनि सक्छ।
Read full story at source (onlinekhabar.com)