यस्ता खानेकुराले बढाउन सक्छन् आन्द्राको क्यान्सरको जोखिम
swasthyakhabar.com · Sat Jul 25 08:17:00 GMT 2026

आन्द्राको क्यान्सर (कोलोरेक्टल क्यान्सर) को जोखिम बढाउन मुख्यतया प्रशोधित मासु, रातो मासु, अत्यधिक मद्यपान, र कम फाइबरयुक्त खानेकुराहरू जिम्मेवार मानिन्छन्।
पेट, कलेजो, तथा पाचन प्रणाली रोग विशेषज्ञ डा मुकेश शर्मा पौडेलका अनुसार हाम्रो गलत खानपान र जीवनशैलीका कारण ठूलो आन्द्राको भित्री भागमा कोषिका अनियन्त्रित रूपमा वृद्धि भई क्यान्सरको रूप लिने गर्दछ।
Read full story at source (swasthyakhabar.com)