भारतमा आन्दोलन थप चर्कियो, धर्मेन्द्र प्रधानलाई अर्को मन्त्रालय दिने तयारी भएको राहुल गान्धीको दाबी
nepalviews.com · Sat Jul 25 08:24:55 GMT 2026

एजेन्सी .। भारतमा युवाहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आह्वान गरेको विरोध प्रदर्शन देशव्यापी भएको छ । ककरोच जनता पार्टीको अगुवाइमा दिल्लीबाट सुरु भएको प्रदर्शन भारतभर फैलिएको छ ।
यसैबीच बिहारका विभिन्न क्षेत्रमा शनिबार आह्वान गरिएको ‘बिहार बन्द’ को प्रभाव देखिएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग तथा जुलाई २२ मा विद्यार्थीमाथि भएको प्रहरी लाठीचार्जको विरोधमा विद्यार्थी संगठन आईसा (AISA) ले बिहार बन्दको आह्वान गरेको हो।
Read full story at source (nepalviews.com)