प्रहरीको घुमुवा बनेर रकम उठाउने हतियारसहित पक्राउ
nepalpress.com · Sat Jul 25 08:27:29 GMT 2026
रूपन्देही । रुपन्देहीको विभिन्न स्थानमा रुपन्देही प्रहरीको घुमुवा बनेर रकम असुलीमा लागेका १ जना हतियारसहित पक्राउ परेका छन् ।
घुमुवाको अवरणमा नक्कली रिभल्वर देखाई रकम असुल्ने व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (nepalpress.com)