अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
bishowkhabar.com · Sat Jul 25 08:23:44 GMT 2026

गण्डकी– पहिराका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ ।
बागलुङको जैमिनी नगरपालिका(८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो ।
Read full story at source (bishowkhabar.com)