संसदलाई सरकारले प्राथमिकता नदिँदा सुस्त कानुन निर्माण, राष्ट्रिय सभामा छैन एउटै विधेयक
setopati.com · Fri Jul 24 13:22:12 GMT 2026

नयाँ संसद र सरकार कानुन निर्माणमा सुस्त देखिएका छन्।
संसदलाई सरकारले प्राथमिकतामा नराख्दा राष्ट्रिय सभा विधेयकविहीन बनेको छ। अर्थात् राष्ट्रिय सभामा छलफलका लागि कुनै पनि विधेयक दर्ता गरिएको छैन।
Read full story at source (setopati.com)