‘२५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन’: शिक्षामन्त्री सस्मित पोखरेल
kalakarmi.com · Fri Jul 24 13:32:13 GMT 2026

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) व्यवसाय सञ्चालनका लागि अनिवार्य गरिएको रु २५ लाख धरौटीको व्यवस्था कुनै पनि हालतमा फिर्ता नलिइने स्पष्ट गरेका छन् ।
शुक्रवार सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले सरकारले हालै संशोधन गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ मा समावेश गरिएको उक्त व्यवस्था व्यवसायीहरूमध्ये कैयौँको सुझाव र आवश्यकताका आधारमा ल्याइएको बताए ।
Read full story at source (kalakarmi.com)