राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई, दक्षिण एसियाकै पहिलो सुरुङमार्ग अर्को महत्वपूर्ण आकर्षण
tourismface.com · Sat Jul 25 08:40:28 GMT 2026

बागमती । मकवानपुरको पूर्व(पश्चिम राजमार्गअन्तर्गत हेटौँडाबाट वीरगञ्ज जाने मार्गको छेउ चुरे पर्वत शृङ्खलामा अवस्थित चुरियामाईको मन्दिर यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल हो ।
चुरे पर्वत शृङ्खलामा रहेकाले पनि यस तीर्थस्थललाई चुरियामाई नामकरण गरिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । हेटौँडा बजारबाट करिब १३ किलोमिटर दक्षिणतर्फअर्थात् वीरगञ्ज जाने पूर्व(पश्चिम राजमार्गको बायाँतर्फ चुरे पहाडको फेदीमा रहेको यो मन्दिरमा हेटौँडा आसपासका बासिन्दासँगै पूर्व(पश्चिम राजमार्गमा आवतजावत गर्नेहरू दर्शनका लागि आउने गरेका मन्दिरका सहायक पुजारी चन्द्रबहादुर लामाले जानकारी दिए।
Read full story at source (tourismface.com)