अध्यक्षको अनुमति कुर्दाकुर्दै बालकको ज्यान गयो: सिरहामा तनावपछि हुलाकी सडक ठप्प
canadanepal.com · Sat Jul 25 08:41:27 GMT 2026

लहान - सिरहाको भगवानपुर गाउँपालिकास्थित कल्याणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउन लगिएका एक बालकको समयमै उपचार र एम्बुलेन्स सेवा नपाउँदा मृत्यु भएको छ। यो अमानवीय घटनापछि स्थानीयवासीहरू आक्रोशित बनेका छन् र भगवानपुर क्षेत्र अहिले तनावग्रस्त बन्न पुगेको छ।
मृत्यु हुनेमा सप्तरीको बलान बिहुल गाउँपालिका निवासी अरुण मण्डलका छोरा रोशन मण्डल रहेका छन्, जसलाई सर्पले डसेको थियो।
Read full story at source (canadanepal.com)