न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
onlinekhabar.com · Sat Jul 25 08:41:22 GMT 2026

९ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो ।
Read full story at source (onlinekhabar.com)