सिरियाको भ्रमणमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस, २०११ पछि पहिलो पटक दमास्कस पुग्दै
lokaantar.com

संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस शनिबार सिरियाको भ्रमणमा जाने भएका छन् ।
सन् २०११ मा गृहयुद्ध शुरू भएयता कार्यरत संयुक्त राष्ट्रसंघका महासचिवले सिरियाको भ्रमण गर्न लागेको यो पहिलो पटक हो ।
Read full story at source (lokaantar.com)