आन्तरिक राजस्व कार्यालय विराटनगरबाट १० अर्ब राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Fri Jul 24 13:27:18 GMT 2026

आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ।
सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए। कार्यालयले ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको उनले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)