झापामा डेंगी संक्रमितको संख्या घट्दो
shilapatra.com · Sat Jul 25 08:52:00 GMT 2026

झापामा पछिल्लो समय डेंगी संक्रमणको दर घट्दै गएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेंगीका बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा दुई हजार जना डेंगी संक्रमित भेटिएका थिए भने गत आवमा भने यो संख्या घटेर ६०१ जनामा सीमित भएको छ ।
Read full story at source (shilapatra.com)