धरौटीमा छुटे ललितपुरमा युवतीमाथि अश्लिल हर्कत गर्ने शिक्षा अधिकृत
setopati.com · Fri Jul 24 13:50:00 GMT 2026
ललितपुरमा एक जना युवतीमाथि अश्लिल हर्कत गरेर पक्राउ परेका पुरूष धरौटीमा छुटेका छन्।
इमाडोलमा बाटो हिँड्दै गरेकी युवतीलाई पिछा गरी अश्लिल हर्कत गरेको आरोपमा प्रहरीले ५५ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरेको थियो।
Read full story at source (setopati.com)