उनेपाको केन्द्रीय समिति बैठक त्रिपुरेश्वरमा, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने
nepalpress.com · Sat Jul 25 09:04:03 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक जारी छ। अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बैठक सुरु भएको हो।
आजबाट सुरु भएको बैठक ३ दिन सम्म चल्नेछ।
Read full story at source (nepalpress.com)