खोलानजिकबाट प्रहरीले एक राउन्ड हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ
barnanmedia.com · Fri Jul 24 13:44:52 GMT 2026

धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित बसही खोलानजिकबाट प्रहरीले एक राउन्ड हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध नियन्त्रण ब्युरो बर्दिबास, महोत्तरीको संयुक्त टोलीले शुक्रबार दुई जनालाई नियन्त्रणमा लिएको हो।
Read full story at source (barnanmedia.com)