नीट पेपर लिक प्रकरण : भारतका शिक्षामन्त्री प्रधानले दिए राजीनामा
kendrabindu.com · Sat Jul 25 09:19:30 GMT 2026
काठमाडौं । एक महिनादेखि जारी युवा आन्दोलनको दबाबपछि भारत सरकार पहिलोपटक आन्दोलनकारीको माग सम्बोधन गर्न बाध्य भएको छ।
आन्दोलनरत युवा तथा कक्रोच जनता पार्टीले उठाउँदै आएका मागमध्ये एक प्रमुख मागअनुसार भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको बीबीसीले जनाएको छ।
Read full story at source (kendrabindu.com)